NEPAL
+977-01-4112028

UK / EUROPE
+44 (020) 3287 7818

USA / CANADA
+1 (818) 306 4533

Blog

Home | Blog

0 Comments

यसरी बनाउनु होस् व्यवसायिक फेसबुक विजनेस पेज ।

आजको समयमा फेसबुक कम्पनीको विश्वभर साढे दुई अर्ब प्रयोगकर्ताहरु मासिकरुपमा सक्रिय छन् । यसैले इन्टरनेट विश्वको यति ठूलो परिदृश्यलाई नियाल्ने फेसबुक एउटा ठूलो झ्याल पनि हो । हामी सबैको जीवनमा सामाजिक सञ्जालको भूमिका निकै अहम् र प्रभावकारी छ । एउटा निश्चित समूहबीच अन्तरक्रिया र सञ्चारको साधनको रुपमा सुरु भएको सामाजिक सञ्जाल आफ्नो बहुआयमिक पक्ष र प्रभावकै कारण आजको दिनसम्म आइपुग्दा मार्केटिङ तथा एडभर्टाइजिङ टूलका रुपमा पनि प्रयोग भइरहेको छ ।

फेसबुक पेजमा लाइक्स र फल्लोअर्स बढाउने आइडिया र ट्रिक्सहरु।

0 Comments

फेसबुक पेजमा लाइक्स र फल्लोअर्स बढाउने आइडिया र ट्रिक्सहरु।

यदि तपाईं व्यवसाय गर्नुहुन्छ वा ब्लग लेख्नुहुन्छ भने आफ्नो सेवा वा सामाग्रीको प्रचार गर्न फेसबुक पेज अवश्य बनाउनु भएको होला । फेसबुक पेज बनाइसकेपछि त्यसमा निरन्तर सेवा तथा बस्तुका बारेमा पोस्ट तथा कार्यक्रम अपडेट गरिरहुन पर्दछ । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा भनेको पेजमा ट्राफिक ल्याउन सक्नुपर्दछ । पेजमा ट्राफिक बढाउनका लागि पेजलाई एकदमै अन्तरक्रियात्मक र लोकप्रिय बनाउनुपर्छ । फेसबुक पेजमा फल्लोअर्स र लाइक धेरै पाउन कठिन छ तर असम्भव भने छैन ।

क्लबहाउस: साझा डिजिटल चौतारी

0 Comments

क्लबहाउस: साझा डिजिटल चौतारी

पछिल्लो समय क्लबहाउस एप निकै चर्चामा छ । विशेषगरी २० देखि ५० वर्षका उमेरसमूहबीचमा । धेरैले यसलाई छलफल र कुराकानीका लागि साझा चौतारी र संसदको उपमा दिएका छन् । करिब दुई हप्ता अघि क्लबहाउसको एन्ड्रोइड संस्करण सार्वजनिक भएदेखि अधिकांशले यसलाई डाउनलोड गरी प्रयोग गर्न थाले । त्यसता यो एकाएक नेपालमा पनि हाइपमा आएको हो । क्लबहाउस एप गत वर्ष २०२० को अप्रिल महिनामै सार्वजनिक भएको हो । यसलाई अल्फा एक्सप्लोरेसन कम्पनीका दुई डेभलपर पल डेभिसन र रोहन सेठले बनाएका हुन् ।

test code